१३ बैशाख २०८१, बिहीबार

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो ः उद्योगमन्त्री

lekhraj bhatta

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनअदातलमै जाने भनेर विघटन गर्नुपरेको स्पष्ट गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले देशलाई औद्योगिकीकरणतिर लगेर आर्थिक समृद्धिमा लैजाने पनि बताउनुभयो ।