१२ बैशाख २०८१, बुधबार

बैशाखबाट कक्षा ११ र १२ को परिक्षा शुरु (परिक्षा तालिका सहित्)

nseb

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११  र कक्षा १२ काे परिक्षाकाे रुटिन सार्वजनिक गरेकाे छ । परीक्षा बोर्डकाे सूचना अनुसार कक्षा ११ काे परिक्षा बैशाख २१ गतेदेखि र कक्षा १२ काे परीक्षा बैशाख ८ गतेबाट हुनेछ ।

परिक्षा तालिकाको लिंक

    सम्बन्धित समाचार...