११ बैशाख २०८१, मंगलवार

पोखरामा रमाउँदै आर्यन र उपासना (थप तस्बिरसहित)

December Falls3

छायांकन भइरहेको फिल्म ‘डिसेम्बर फल्स’को टिमले केही तस्वीरहरु सार्वजनिक गरेको छ । पोखरामा छायांकन भइरहेका यस फिल्मको मुख्य अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीसँगका केहि तस्विर सार्वजनिक गरेको हो ।

December Falls13

फिल्मका आर्यन र उपासनाका अलवा सलोन बस्नेत, सुमन थापा, दयाराम दाहाल, नरेश भट्टराइको मुख्य भूमिका छ । फिल्ममा वीपी खनालको कथा, भुषालको पटकथा तथा संवाद छ । प्रविण झाको निर्देशनमा तयार भैरहेको यो फिल्ममा रामप्रसाद रिजालको प्रस्तुति रहेको छ भने कार्यकारी निर्माता लक्ष्मण रिजाल हुन् ।

उमेर अन्तर भएका यूवा–यूवतीको कथा निर्माण भइरहेको यस फिल्ममा निर्माताका रुपमा राजकुमार भट्ट रहेका छन्। महेश आर गुप्ताले फिल्मलाई खिचिरहेका छन् । अर्को बर्षको साउन १ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

December Falls9
December Falls3
December Falls14
December Falls1
December Falls7
December Falls10
December Falls11
December Falls2
December Falls8
December Falls4