१३ बैशाख २०८१, बिहीबार

सम्भवतः फागुनको पहिलो सातादखि ठुलो जन-आन्दोलन, त्यसपछी केपि को आयु सकिन्छ : प्रचण्ड (भिडियो सहित)

prachanda aam hadtaal

नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास नजिकै पर्ने ललितपुरको सातदोबाटो चोकमा उहाँ निस्कनु भएको छ ।

बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।

ललितपुरको सातदोबाटो चोकमा आएर पत्रकार र बन्दकर्ता बिच उहँले “निरंकुशता विरुद्ध अझै ठूला आन्दोलनमा जान्छौँ, सम्भवतः फागुनको पहिलो सातादखि संयुक्त आन्दोलन हुन्छ । केपी ओलीको आयु सकिन्छ । निरंकुशताका पक्षपातीलाई बढार्छ” भन्नुभयो ।

भिडियो