२६ बैशाख २०८१, बुधबार

फागुनको तेस्रो साताबाट ‘गोर्खे’ रिलिज

141271765 3605407996195411 5999701760016496324 n

फिल्मका प्राविधिकहरु मिलेर निर्माण गरेको फिल्म ‘गोर्खे’ फागुनबाट प्रदर्शनमा आउने भएको छ। फिल्म वितरक करण श्रेष्ठले फिल्म ‘गोर्खे’ फागुनको २१ गतेबाट अल नेपाल रिलिज गर्ने जानकारी दिएका हुन्।

फिल्ममा अर्जुन गुरुङ एन्जल श्रेष्ठ, अन्जली अधिकारी लगायतको मुख्य भुमिका रहेको छ। फिल्मलाई किमत गौतमले निर्देशन गरेका छन् भने तिर्थ बहादुर कोजु,हरि लामा र हरि थापाले लगानी गरेका छन्। फिल्म गोर्खेलाई जीजी ए ग्रुप र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

    सम्बन्धित समाचार...