
४९ वर्षका मुख्यमन्त्री शेरधन राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका छन । केही समयदेखि प्रेम सम्वन्धमा रहेका मुख्यमन्त्री आज वैवाहिक सम्बन्धमा गाँसीएका हुन ।
कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती गएका छन । दुवै पक्षका गरी करिब ३५-४० जना मात्रै विवाहमा सहभागी छन् । मिडियालाई भने प्रवेश दिइएको छैन ।








