६ बैशाख २०८१, बिहीबार

‘नागरिक एप’ शुभारम्भ

nagarikapp

सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप’ शुभारम्भ गर्नुभएको छ ।

नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो । सरकारको डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको जनाइएको छ ।