१४ बैशाख २०८१, शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिप्लेको भिडियो भाइरल (भिडियो सहित )

pm modi falls

शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिप्लेको एउटा भिडियो भाइरल बनेको छ । प्रधानमन्त्री मोदी कानपुरमा राष्ट्रिय गंगा परिषदको पहिलो बैठकको लागि पुग्नुभएको थियो । भिडियोमा मोदी केहि फटाफट भर्र्याङ चडेको देख्न सकिन्छ । यसरी चड्ने क्रममा उहाँ चिप्लिएर घोप्टो परेर लड्नुभयो । वहाँं संगै रहेका तीनजना आएर वहाँंलाई उठाएतापनी वहाँं लडेको भिडियो सोशल मिडियामा भाइरल भयो।