१३ बैशाख २०८१, बिहीबार

साग फुटबलमा नेपाल २-० ले अगाडी (भिडियो सहित)

sag nepal1 0bhutan

भुटान बिरुद्दको फुट्बल खेलामा सुजल श्रेष्ठले पाचौ मिनटमा गोल गर्दै १-० को अग्रता कयम गरेका छन । निकै नै आक्रामक रुपमा प्रस्तुत भएको नेपाललाई दर्शक दिर्घाको पनि निकै राम्रो साथ रहेको छ । २६ औ र ३१औ मिनेटमा नेपाल ले राम्रो २ अवसर गुमाएको थियो तर सुजल श्रेष्ठले दोस्रो हाफको पाचौ मिनेटमा (५०औ मिनेटमा) दोस्रो गोल गर्दै नेपाल लाई २-० को अग्रता दिलाएका छन । अनन्त तामाङको लामो पास लाई उनले चिप गर्दै गोल पोस्ट मा पुर्याएका थिए । पहिलो गोल दोस्रो गोल भिडियो : ए पि १ टेलीभिजन