१६ चैत्र २०८०, शुक्रबार

डोटीको आर्दश गाउँपालिका-२ मा नेकपा विजयी

NCP

डोटीको आर्दश गाउँपालिका वडा नं। २ कालिकास्थानको वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार राबहादुर बोहरा विजयी भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का रामबहादुर बोहरा ६६५ नेपाली कांग्रेसका महादेब साउँद ६५६, राप्रपाका काँसिराम ओझा १४ र स्वतन्त्र उम्मेदवार भूमिसिं खड्काले १ सय ९१ मत प्राप्त गरेका छन। ६० मत बदर भएका छन्।