१२ बैशाख २०८१, बुधबार

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

gold price nepal

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । साताको अन्तिम दिन तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य ७१ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको महासंघको भनाइ छ ।

यस्तै चाँदी आइतबार तोलामा रु ५ घटेर तोलामा ८५५ मा कारोबार भएको छ ।