७ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा ९४७ कोरोना सङ्क्रमणमुक्त

corona insurance

पछिल्लो २४ घण्टामा छ हजार ५८८ जनाको परीक्षण गर्दा थप ७७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमा ४६८ पुरुष र ३०८ महिला छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५८० छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण छ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १७४९ पुगेको छ ।

हालसम्म कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४० हजार ३६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।