१४ बैशाख २०८१, शुक्रबार

बेहुलीले सुनका गहना लगाउन छाडेर गोलभेडाको सिक्री, गोलभेडाकै रिङ

881894 tomato 2dP9YU5MXE

तपाईलाई लाग्न सक्ला बिहे गर्न ठिक्क परेकी बेहुलीले गहनामा के लाउँलान्। सजिलै अनुमान लगाउन सकिन्छ सुन तर पाकिस्तानमा बेहुलीले गोलभेडाका गहना लगाएर विवाह गर्न लागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

BBWZSb2

गोलभेडाको भाउ अत्याधिक महंगो भएको भन्दै बेहुलीले सुनका गहना लगाउन छाडेर टमाटरका गहना लगाएको बताएकी हुन्। लाहोरकी ती युवतीले गोलभेडा सुन जस्तै महंगो हुँदै गएको हुनाले आफूले सुनका गहना जसरी नै गोलभेडाको प्रयोग गरेको बताइन्।

एजेन्सी

    सम्बन्धित समाचार...