लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा समूह, उपसमूह र श्रेणी तह र पदको स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
आयोगले उत्तीर्ण उम्मेदवारलाई सीप परीक्षण, सामूहिक परीक्षण र अन्तरवार्ताका लागि बोलाएको छ ।
सूचना हेर्नुहोस्ः