६ बैशाख २०८१, बिहीबार

उपत्यकामा २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना पुष्टि

clean kathmandu

काठमाडौँ उपत्यकामा २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार काठमाण्डाैमा सात सय ८३ जना, भक्तपुरमा एक सय १६ जना र ललितपुरमा १ सय १८ जना संक्रमित देखिएका हुन् ।

यस्तै पछिल्लाे २४ घण्टामा देशैभर एक हजार पाँच सय ५१ जनामा काेराेनाकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ९० हजार नाघेकाे छ ।