८ बैशाख २०८१, शनिबार

यी बालक माकुराको जसरी भित्तामा चढ्छन् (भिडियोसहित)

Capture

तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन् ।

यस्तै एउटा भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो भिडियो एक ७ वर्षीय बालकको हो ।

उनी बिना कुनै सपोर्ट भित्तामा चढ्न सक्छन् । भारतको उत्तर प्रदेशको कानपुरमा बस्ने यथार्थ सिंहले गरेको कार्य अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।