५ जेष्ठ २०८१, शनिबार

सुरक्षा निकायको टोली लिमीतर्फ

119677065 322086105521908 39924072088371263 n 1

उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकाको लिमी– ५ स्थित सीमा नाकाको अनुगमन तथा निरीक्षणका लागि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एक टोली प्रस्थान गरेको छ ।

टोलीमा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाली सेनाका प्रमुखसमेत रहेको जिप्रकाले जनाएको छ ।

    सम्बन्धित समाचार...