१३ बैशाख २०८१, बिहीबार

कन्काइष्ट राईकोे “मुटु भित्र देउन मलाई बास” टप १० भित्र

music award

कन्काइष्ट राईकोे मुटु भित्र देउन मलाई बास टप १० भित्र पर्न सफल भएको छ । विगत लामो समयदेखी गायन तथा संगित क्षेत्रमा अनवरत रुपमा लागीरहेका राईको विरासत भाग -२ बाट वल्ड नेपाली म्युजिक अवार्ड न्युवर्क २०१९ मा बेस्ट मोर्डन संग विधामा उत्कृष्ट टप १० भित्र पर्न सफल भएको हो ।

राई विगत २०५४ सालमा रेडियो नेपालमा आधुनिक गित गायन तर्फबाट पहिलो पटक स्वर परिक्षामा उत्रिण हुदै उहाँको गायन यात्रा सुरु भएको हो ।
हालसम्म राईले एकल स्वर तथा संगितमा दर्जन एल्बम प्रकाशन गरिसकेका छन् भने नेपाली चलचित्रमा स्वर तथा संगित गरिसकेका छन् ।

राईले यस अघि रेडियो नेपाल द्धारा आयोजित राष्ट्रब्यापी आधुनिक गित प्रतियोगिता २०६२ सालमा सर्बेउत्कृष्ट स्थान हासिल गरिसक्नु भएको छ । साथै २०७० मा संगित तर्फबाट सर्बेउत्कृष्ट हुनु भएको छ ।

राईकोे सिर्जना करिब ३०० सय भन्दा माथी छन् उहाँको यहि यात्रामा मुटु भित्र देउन मलाई बास यस अवार्डमा भित्र पर्न सफल भएको छ । उहाँका दर्शक श्रोताले जिताउनलाई उत्कृष्ट टप तिन भित्र पार्नको लागी उहाँको यस गितलाई भोट गर्न मोबाईल बाट टाईप गर्नुस् WN स्पेस ११g र ३३००१ मा पठाउनु पर्ने छ । सथै फेसबुक र अनलाइन बाट पनि भोट गर्न सक्नु हुनेछ । तेस्कोलागी यो लिङक हेर्नुस्

फेसबुक प्रयोगकर्ताका लागी

स्टेप १: हाम्रो फेसबुक पेज https://www.facebook.com/world.nepali.musicaward2019/ मा जानुहोस् ।
स्टेप २: त्यहा फोटोमा क्लिक गर्नुहोस् र आफुलाई मनपर्ने “Category” छान्नुहोस्।
स्टेप ३: आफुलाई मनपर्ने फोटो छानेर “LIKE” गर्नुहोस्

अनलाइन प्रयोगकर्ताका लागी

स्टेप १: www.wnmusicaward.com मा जानुहोस
स्टेप २: “VOTE” मेनुमा क्लिक् गर्नुहोस
स्टेप ३: आफ्नो “Category” छान्नुहोस्
स्टेप ४: तपाइको नाम तल रहेको “VOTE” बटन थिच्नुहोस

    सम्बन्धित समाचार...