६ बैशाख २०८१, बिहीबार

नुहाउनकै लागि कराेडाै खर्च गछिन् यी महिला….

101 kamaliya 21 1516791016 288854 khaskhabar

मान्छेका विभिन्न शौख र आकाक्षां हुनु स्वभाविक हो । तर संसारमा कसैकसैको अनौठो शौख भएका मान्छे पनि हुन्छन् । पाकिस्तान मुलका बेलायती अर्वपति मोहम्मद जुहरकी श्रीमती कमालियाको शौख सुन्दा सबैलाई नपत्याउन सक्छन् । जबकि, पाकिस्तान जुन देशमा संसारकै सबैभन्दा बढि कट्टर मुसलमान समुदाय रहेको छ ।

पाकिस्तान मुलकी बेलायती अर्वपति मोहम्मद जुहरकी श्रीमती कमालियाको शौख सम्बन्धि केही प्रसङ्ग पस्किएका छौं । सुन्दैपनि तपाईंलाई पत्यार नलाग्न सक्छ ।

16 42 311705380kamaliya1 ll billionaire zahoor wife Kamaliya

उनी नुहाउनका लागि मात्र प्रत्येक दिन २०–३० बोत्तल स्याम्पेन नामको रक्सी बाथटपमा खन्याउँछिन् । त्यो एक बोतल स्याम्पेनको बजार मूल्य कम्तिमा सात हजार रुपैयाँ पर्छ । यसलाई हिसाव गर्दा उनले नुहाउनकै लागि दैनिक कम्तिामा तीन लाख रुपैयाँ खर्च गर्छिन् । यसलाई महिनाको हिसाव गर्दा करिव १ करोड हुन आउँछ ।

यतिमात्र होइन, कमालियाले आफ्नो शानसौकत देखाउनकै लागि २०-२२ जना काम गर्ने मान्छे राखेकी छिन् । जसको खर्च दुई करोड भन्दा बढि छ । उनी ६४ लाख रुपैयाँ पर्ने हिरा जडिएको घडी लगाउँछिन् ।

zahoor3

उनको विभिन्न स्थानमा १० वटा घर र प्राइभेट जेट छ । वार्षिक ६ लाख चस्मा र ३२ लाख रुपैयाँ जुत्तामा खर्च गर्छिन् । यतिमात्र होइन, एक रात बिताउनको लागि पेरिसको सबैभन्दा ठूलो होटेल सुट इम्पेरियल जान्छिन् र त्यहाँ ३५ लाख खर्च गर्छिन् । एजेन्सी

    सम्बन्धित समाचार...