१५ चैत्र २०८०, बिहीबार

यी युवतीले आफ्नै स्तनले बनाउँछिन् सुन्दर तस्वीर (हेर्नुस् तस्वीर सहित)

shelma0905 50668504 377595416125539 297665049392623406 n

नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् ।

नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा करिअर बनाउने सोच राख्थिन् । तर डेड वर्ष उनले अभियान कक्षा लिन सुरु गरिन् । त्यस क्रममा उनले आफू भित्र लुकेको एउटा प्रतिभा चिनिन् ।

नदियाका अनुसार कलाकारिता कोर्सले उनलाई आफूलाई धेरै नियन्त्रण नगर्ने र आफू भित्रको संवेदनासँग साक्षात्कार गर्न सिकायो । सँगसँगै उनले आफ्नो शरीरको प्रयोग चित्रकारितामा पनि गर्न सिकिन् ।

अध्ययनको क्रममा उनको शिक्षकले उनलाई असाइनमेन्ट स्वरुप स्तनले चित्र बनाएर त्यसलाई बेच्ने काम दिएका थिए । उनले त्यो असाइनमेन्ट पुरा गरिन् । तर त्यस यता उनले सो कामलाई पेसा नै बनाएकी छिन् ।

असाइनमेन्टको रुपमा दिइएको कामलाई नदियाले थप प्रयोग र अभ्यासमार्फत परिस्कृत बनाइन् । अहिले उनी स्तनलाई चित्र बनाउने ब्रसको रुपमा प्रयोग गर्दै सुन्दर तस्विर बनाइरहेकी छिन् ।

उनले यस अन्तर्गत बनेका चित्रलाई ‘मनै देखिका चित्रहरु’ नाम दिएकी छिन् । नदियाले आफ्ना सिर्जनालाई इन्स्टग्राममा पोष्ट पनि गर्छिन् । नदियाले आफ्नो चित्र समाजिक संजालमार्फत नै बिक्री भइरहेका जानकारी दिइन् ।

समाजिक संजालमा चित्रको मूल्य नतोएिका भए पनि नदियाले आफ्नो चित्रहरुले राम्रो मूल्य पाइरहेको दावी गरिन् । एजेन्सी

nadiamatievskaia 64743196 444133669699854 262264477833670358 n shelma0905 53565134 2307351022866917 6804617958754276076 n

0 57 shelma0905 67588472 415435579069963 8897428586221198245 n

 

shelma0905 65301630 479506832816366 7280965505139402834 n shelma0905 65849921 2365529987024084 1839769425054376516 n

shelma0905 66070576 348738172469999 983562015758310141 n shelma0905 66157666 224265318549541 3230424586236615871 n

shelma0905 66180985 1109703235884452 4283701402673225501 n shelma0905 66299369 400284477269401 7894365429134024666 n shelma0905 66944343 2155313834578813 4149073779077149358 n shelma0905 65271694 141720290263920 1657674689250968480 n

Photo: Agency 

    सम्बन्धित समाचार...