१६ चैत्र २०८०, शुक्रबार

क्यान्सर पीडितलाई कपाल दान गर्ने ?

67770525 1740292889448591 1620665111251255296 n

काठमाडौंमा क्यान्सर रोगबाट पीडितको उपचारमा सहयोग पुर्याउन ‘कपाल दान’ अभियानको शुरुवात भएको छ । फेसियल हाउसकी सञ्चालक सुष्मा महराद्वारा जारी अभियान विगत एक महिनादेखि फेसियल हाउसमा चलिरहेको छ ।

67528536 735591976873668 2419493667841507328 n
Sushma Mahara

क्यान्सर रोगबाट पीडित व्यक्तिलाई कपाल उपलब्ध गराउन आफुहरुले उक्त अभियान सञ्चालनमा ल्याएका उनको भनाई रहेको छ । यहाँ भन्नु हुन्छ प्रायः मानिसले महिनै पिच्छे काटेर फाल्ने कपाल क्यान्सर पिडित लाई काम लाग्ने भएकोले

आफुले यो कार्य मा सहभागी भएको र हाम्रो सानो प्रयासले क्यासर पीडित मुहारमा खुशी र मुस्कान ल्याउन सक्ने भएकोले र कपाल काट्ने ले पनि काटेर फाल्ने चीज त्यसरी क्यान्सर पीडितलाइ काम लाग्छ भने उनीहरूपनी खुशिका साथ आफ्नो कपाल दान दिन तयार हुन्छ तर यस्को लागी केहि सर्त भने जारी गरिएको छ ।

68369301 402882083685351 6815134048071974912 n 67499404 724253918029787 6315976964725276672 n

उक्त कपालको लम्बाई कम्तीमा पनि दश इन्चको हुनु पर्छ तथा कपालमा कुनै प्रकारको खरावी हुन हुन्न | भनेर भन्नु हुन्छ | यसरी कपाल दान गर्ने व्यक्तिलाई कोसेली नेपाल भन्ने सस्था कोशिश नेपाल प्रमाणपत्र प्रदान पनि प्रधान गरिने छ । उल्लेखित सर्तको आधारमा जो कोहिले पनि उक्त अभियानमा भाग लिन सक्नेछन ।

अहिलेलाई उपत्यकामा सञ्चालित अभियान देशै भर विस्तार गर्दै लगिने फेसियल हाउसका सञ्चालिका सुषमा महराजी ले जानकारी गरायकी भएको छ ।

67661571 680791139104530 6618022030170128384 n 67720656 630592907432400 3007280171595071488 n

 सुषमा महरा                                                                                                                                               महिला उधमी /बरिष्ठ ब्युटिशियन फेसियल हाउस