२६ बैशाख २०८१, बुधबार

ईन्डियालाई बिश्वकप मा न्यूजिल्यान्ड को झट्का – बिराट कोहली आउट

india newzealand semifinal

हिजो बर्षाले प्रभाबित खेल मा आज न्यूजिल्यान्डले बाकी खेल खेल्दै २४० रन को लक्ष्य प्रस्तुत गरेको थियो |

ईन्डिया र न्यूजिल्यान्ड बिच भइरहेको खेल मा ईन्डिया ले ३ ओवर मा ३ विकेट गुमाएको छ । के एल राहुल, बिराट कोहली र रोहित शर्मा ले १ रन भन्दा बढी बनाउन सकेनन । म्याट हेनरी ले पहिलो २ विकेट लिए भने कोहली LBW को धारापमा परे ।

१० ओवर को समाप्तिमा ईन्डिया ४ विकेट को क्षति मा २४ रन बनाएर खेल्दै छ |

 

    सम्बन्धित समाचार...