
हिजो बर्षाले प्रभाबित खेल मा आज न्यूजिल्यान्डले बाकी खेल खेल्दै २४० रन को लक्ष्य प्रस्तुत गरेको थियो |
ईन्डिया र न्यूजिल्यान्ड बिच भइरहेको खेल मा ईन्डिया ले ३ ओवर मा ३ विकेट गुमाएको छ । के एल राहुल, बिराट कोहली र रोहित शर्मा ले १ रन भन्दा बढी बनाउन सकेनन । म्याट हेनरी ले पहिलो २ विकेट लिए भने कोहली LBW को धारापमा परे ।
१० ओवर को समाप्तिमा ईन्डिया ४ विकेट को क्षति मा २४ रन बनाएर खेल्दै छ |