१२ बैशाख २०८१, बुधबार

आज देखी ७७ वटै जिल्लाबाट सवारी पास वितरण बन्द

Ministry of Home Affairs

गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

‘हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि वितरण नगर्न/नगराउनुहुन आदेशानुसार अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

pass sawari