२९ भाद्र २०८२, आईतवार

बनेपामा भेटिएको शंकास्पद वस्तु सकेट बम

545347053 827745289577416 3359923597747699534 n

काभ्रे । जिल्ला स्थित बनेपामा भेटिएको शंकास्पद वस्तु सकेट बम भएको पुष्टि भएको छ ।

बनेपा नगरपालिकाको वडा नं ९ स्थित नयाँबस्तीमा भेटिएको शंकास्पद बस्तु सकेट बम भएको नेपाली सेनाको डिस्पोजल टिमका प्राविधिक जनाएका छन् । बस्ती बीचमा रहेकाले उक्त शंकास्पद वस्तुलाई तत्कालै डिस्पोजल गर्न नसकिने नेपालीको प्राविधिक टिमले जानकारी दिएका छन् ।

बुधबार साँझ नयाँबस्तीमा झोलामा केही शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीले खबर गरेका थिए । उक्त जानकारी पाएलगत्तै नेपाली सेनाको टोली घटना स्थलमा पुगेको थियो ।

    सम्बन्धित समाचार...