Close Me
२९ माघ २०८१, मंगलवार

रिहा भए पछि रविले भने, ‘यो देशमा न्याय मरेको छैन, न्यायलयलाई धन्यवाद’

Rabi

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्यारेन्टी गरे पछि उनी रिहा भएका हुन ।  

उनी रिहा भए पछि उनका कार्यकर्ताले खुसीयाली मनाएका छन् । र, उनले निस्कँदै गर्दा छोटो प्रतिक्रिया दिएका छन्, ‘सबै सबै जनालाई धेरै धेरै धन्यवाद, म न्याय पक्रियामा सघाउन आएको भनेको थिएँ, अदालत प्रति सम्मान व्यक्त गर्न चाहन्छु, न्याय प्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु, न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु, यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।’

    सम्बन्धित समाचार...