Close Me
१३ चैत्र २०८१, बिहीबार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

ramchandra poudel

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनु भएको छ । प्रोस्टेट सम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेल आज त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना हुनु भएको अस्पतालले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।

    सम्बन्धित समाचार...