Close Me
१३ माघ २०८१, आईतवार

सहकारी ठगीमा पक्राउ परेका छविलाल जोशीलाई काठमाडौं ल्याइयो

Chhabilal Joshi Former AIG
फाइल फोटो

सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ । उनलाई पोखराबाट काठमाडौं थप अनुसन्धानका लागि ल्याइएको हो ।

छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो ।

रास्वपा सभापति रवि लामिछाने र जोशीविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।

    सम्बन्धित समाचार...