Close Me
२९ मंसिर २०८१, शनिबार

बढ्यो पेट्रोल र डिजेलको मूल्य

petrol

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमको सञ्चालक समितिले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा हेरफेर गर्ने निर्णय गरेको हो।

यस अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

image 1

    सम्बन्धित समाचार...