१३ बैशाख २०८१, बिहीबार

शेफिल्ड संग चेल्सी ३-० ले स्तब्ध

David McGoldrick

गए राती इंग्लिस प्रिमियर लिगमा भएको खेलमा तेस्रो स्थानमा रहेको चेल्सी शेफिल्ड संग ३-० ले हारेको छ ।

शेफिल्ड्को लागी म्याक गोल्डरिकले १८ औ र ७७औ मिनेटमा दुई गोल गरे भने ओलि म्याकबर्नी ले ३३औ मिनेटमा गरेको गोलले शेफिल्ड्ले जित हासिल गरेको हो ।