११ बैशाख २०८१, मंगलवार

आज मात्रै ३ वटा भुकम्प को धक्का

seismic graph

आज बिहान ६:२९ मा ५।२ रेक्टर स्केल र ६:४० मा ४.३ रेक्टर स्केल बाहेक दिउसो ३ बजेर पाँच मिनेटमा नौबिसे नै केन्द्रबिन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भुकम्प गएको नेशनल इमर्जेन्सी अप्रेसन सेन्टरले जनाएको छ ।

    सम्बन्धित समाचार...