५ जेष्ठ २०८१, शनिबार

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा

Bida

वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी बिदा दिने जनाएको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८१/०१र१२ को बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा २०८१ साल वैशाखमा बिदा दिइने छ ।’

    सम्बन्धित समाचार...