२३ बैशाख २०८१, आईतवार

फिलिपिन्सको समुद्री किनारमा अभिनेत्री आँचल शर्माको बिकिनी फोटो शूट

395718535 626789573002403 7225780702188984132 n

अभिनेत्री शर्मा यतिबेला छुट्टि मनाउन श्रीमान् उदिप श्रेष्ठसंग फिलिपिन्स पुगेकी छिन् । फिलिपिन्सको समुद्री किनारमा उनले बिकिनी लगाएर फोटो शूटमात्र गरिनन्, सामाजिक सञ्चालमा पोस्ट समेत गरेकिछन् ।

फिलिपिन्स पुगेकी आँचल श्रीमान् उदिप श्रेष्ठसँग मस्ती मुडमा देखिन्छिन् । हरियो रंगको विकिनीमा उनी विन्दास छिन् ।

फिल्म ‘डिग्री माइला’को पहिलो सेड्यूल सकिएसँगै नायिका आँचल शर्मा केही समय फ्रि छिन् । उनले अभिनय गर्ने भनिएको अर्को फिल्म ‘पञ्चामृत’को पनि छायांकन सुरु हुन सकेको छैन । 

371476729 657835629768541 6025376408020073916 n
368410020 372112438713241 3662302392911303507 n
396369387 706130798118510 8727426515454258327 n
394575889 1387074968831169 543434965099892889 n
396556982 18394847785016725 2487851134204282403 n

    सम्बन्धित समाचार...