सिता दाहालको निधनबारे दिएको अभिव्यक्ति तोडमोड गरिएको तोसिमाको दाबी: भनिन्- ‘क्षमा चाहान्छु’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले बुधबार निधन भएकी प्रधानमनधी पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनबारे दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरेर दुःखको घडीमा असंवेदनशील अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि माफी मागेकी हुन्। हिजो प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली दिन कोटेश्वरस्थित माओवादी केन्द्रको मुख्यालय … Continue reading सिता दाहालको निधनबारे दिएको अभिव्यक्ति तोडमोड गरिएको तोसिमाको दाबी: भनिन्- ‘क्षमा चाहान्छु’