११ बैशाख २०८१, मंगलवार

रविपछि बालेनपनि भारतमा !

balen shah and rabi lamichhane

काठमाडौं नगरपालिकाका मेयर बालेन्द्र उर्फ बालेन शाहपनि भारत प्रस्थान गरेका छन्।

बालेन बिहीबार भारत प्रस्थान गरेको बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेपनि हाल भारतमै रहेका छन्।

प्रधानमन्त्री प्रचण्ड दलबलसहित ४ दिने भारत भ्रमणका लागि गएपनि रास्वपाका सभापति लामिछाने र मेयर बालेन किन भारत गएका हुन् भन्ने खुलेको छैन।

व्यक्तिगत कामका लागि भन्दै मेयर शाह हिजो साँझ भारत प्रस्थान गरेका हुन्।

बालेनले भारत भ्रमणमा गएपछि महानगर प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोललाई दिएका छन्।

balen

    सम्बन्धित समाचार...