८ जेष्ठ २०८१, मंगलवार

हेर्नुहोस् तपाईको स्थानीय तहले कति पायो बजेट ? (सूची सहित)

nn

सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई ४ खर्ब ८ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले पाउने छन् ।

अर्थमन्त्रीले सोमबार संसदमा प्रस्तुत गरेको बजेट अनुसार स्थानीय तहले पाउने रकम गत वर्षको भन्दा केही घटेको छ ।

संघीय सरकारले स्थानीय तहलाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार प्रकारका अनुदान दिने गरेको छ ।

यसैगरी प्रदेशले पनि संघीय सरकारबाट चार प्रकारकै अनुदान पाउँछन् । सातवटा प्रदेशले आगामी वर्ष १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।

आगामी वर्ष प्रदेश र स्थानीय तहले कति पाउँदैछन् त बजेट ? ७५३ वटै स्थानीय तहको विवरण हेरौं

    सम्बन्धित समाचार...