२४ बैशाख २०८२, बुधबार

संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण सुरु

Prakash saran mahat 1

आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुतका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सुरु भएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आव ०८०/८१ को बजेट भाषण सुरु गरेका छन् ।

बजेट प्रस्तुतअघी सिंहदरबारमा अनुमोदनका लागि मन्त्रिपरिषद्‌ बैठक बसेको थियो ।

    सम्बन्धित समाचार...