१३ बैशाख २०८१, बिहीबार

आज बिहान दोलखा केन्द्र बिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गयो

earthquake1

आज बिहान बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

२०७२ सालको भूकम्पपछि नेपालमा स–साना भूकम्पका धक्काहरु जानेक्रम रोकिएको छैन् ।