८ बैशाख २०८१, शनिबार

२ घन्टा अघि नै भरियो खेल मैदान

335919235 594237875919670 5749921330758390176 n1678936600

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दुई घण्टा अघि नै खेल परिसरमा दर्शकको भिड बढेको छ ।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा बिहान देखी दर्शक पुग्न सुरु गरेका छन । बिहान ७ः ४५ सम्म टियुको दर्शक छिर्ने गेट खुलाईए पछि खेल मैदानमा पुरैमा भिड लागेको छ ।

क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण टिकट खेल मैदानमा बेचिएको छैन । खेल बिहान ९: ३० वाट सुरु हुनेछ।

    सम्बन्धित समाचार...