यूएईविरुद्ध नेपालको शानदार जित, एकदिवसीय मान्यता सुनिश्चित

उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले युएईमाथि सानदार जित निकाल्दै ओडिआई मान्यता कायम राख्न सफल भएको छ । यो मान्यता आगामी चार वर्षको लागि कायम रहनेछ । साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले जिवित राखेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईमाथि १७७ रनको फराकिलो जित निकालेको हो … Continue reading यूएईविरुद्ध नेपालको शानदार जित, एकदिवसीय मान्यता सुनिश्चित