‘जहाँ मान्छे नै बस्दैनन् त्यहाँ किन विश्वविद्यालय खोल्न पर्‍यो ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिलाई रिझाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीसँगको गठबन्धनबाट भागेको आरोप लगाएका छन् । काठमाडौँमा हिजो आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले अपर मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिने र भारतीय तरकारीको विषादी परीक्षण रोक्न दाहाल आफैअघि बढ्नु त्यसको संकेत भएको बताए । माथिल्लो मुस्ताङ जहाँ … Continue reading ‘जहाँ मान्छे नै बस्दैनन् त्यहाँ किन विश्वविद्यालय खोल्न पर्‍यो ?’