दाहाल र ओलीबीच राष्ट्रपति चयनबारे निर्णायक छलफल हुने

राष्ट्रपतिको चयनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज निर्णायक छलफल हुने भएको छ । राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिकै आधारमा गरिनुपर्ने अडानमा रहँदै आएका प्रधानमन्त्री दाहाल र यस अघिको सहमति अनुसार आफ्नो पार्टीले राष्ट्रपति पाउनु पर्ने बताउँदै आएका ओलीबीच आज निर्णायक छलफल हुने बताइएको छ । भोलि राष्ट्रपति पदको निर्वाचनका लागि … Continue reading दाहाल र ओलीबीच राष्ट्रपति चयनबारे निर्णायक छलफल हुने