सन्दीप लामिछानेलाई थुनामा राखेर कारबाही गर्न माग गर्दै सर्वोच्चमा निवेदन

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले निवेदन दिएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र … Continue reading सन्दीप लामिछानेलाई थुनामा राखेर कारबाही गर्न माग गर्दै सर्वोच्चमा निवेदन