रवि लामिछानेको मतदाता नामावली पुरानै कायम गर्ने कि नयाँ भन्ने अन्योल ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पुरानो नागरिकता कायम गराउँदा मतदाता नामावलीका लागि फोटो खिचाएसँगै उनको मतदाता नामावली पुरानै कायम हुने कि नयाँ बनाउने भन्नेमा अन्योल देखिएको छ । लामिछानेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पुगेर हिजो मात्र पुरानै नागरिकताको नम्बरमा नयाँ जारी मिति राखिएको थियो । नयाँ मिति राखेसँगै उनको मतदाता नामावली पुरानो राख्ने … Continue reading रवि लामिछानेको मतदाता नामावली पुरानै कायम गर्ने कि नयाँ भन्ने अन्योल ?