१४ बैशाख २०८१, शुक्रबार

प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि

share market for all

प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ५.९६ अंकले वृद्धि भई २१८४.७७ विन्दुमा आएको छ । यससँगै २९ कम्पनीको ७ हजार ६९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख बढीकोे सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १७ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर छ ।

यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीको घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

    सम्बन्धित समाचार...