७ बैशाख २०८१, शुक्रबार

निराकार पाण्डेको शव बिर्तामोड ल्याइयाे

nirakar pandey

आफू बसेको होटेलमा आगलागी भएपछि ज्यान जोगाउन हामफाल्दा निधन भएका निराकरण पाण्डेको शव झापाको बिर्तामोडस्थित घर ल्याएइको छ ।

गत १४ पुसमा कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको आगलागीमा ज्यान बचाउन होटेलको १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको निधन भएको थियो । मृतक निराकरको शव शनिबार बिर्तामोड नगरपालिका–१ स्थित घरमा ल्याइएको हो ।

कम्बोडियाबाट उनको शव शुक्रबार काठमाडौं ल्याइएको थियो । त्यसपछि शनिबार बिर्तामोडस्थित निवासमा शव ल्याइएको हो ।

    सम्बन्धित समाचार...