१५ चैत्र २०८०, बिहीबार

संक्रमित संख्या ४,६१४ थपिए २५० जना संक्रमित,

corona nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५० जनामा संक्रमणको पुष्टि भएको छ । नयाँ संक्रमितमा २२ महिला र अन्य पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै निको हुनेको संख्या ८ सय ६१ पुगेको छ भने १५ जनाको मृत्यु भएको छ |