१५ चैत्र २०८०, बिहीबार

राजेन्द्र लिङ्देन बने उपप्रधानमन्त्री तथा उर्जामन्त्री

RajendraLingden 1673938983 e1673940966751

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

मंगलबार दिउँसो शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले लिङ्देनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

यो सँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । यसअघि एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री भइसकेका छन् ।

    सम्बन्धित समाचार...