४ पार्टीको समर्थनमा प्रदेश १ काे मुख्यमन्त्रीमा हिक्मत कार्कीकाे दाबी पेस

प्रदेश १ मा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कुमार कार्कीले प्रदेश १ काे मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्। प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले चारवटा पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन्। कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० जना … Continue reading ४ पार्टीको समर्थनमा प्रदेश १ काे मुख्यमन्त्रीमा हिक्मत कार्कीकाे दाबी पेस