एमालेका हिक्मत कार्कीले दावी पेस गर्दै

एमालेका हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्री पदमा दाबी पेस गर्दै छन् ।  संसदीय दलका नेतासमेत रहेका कार्कीले माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न लागेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका थिए । उक्त समयावधिभित्र कार्कीले प्रदेश प्रमुखसमक्ष … Continue reading एमालेका हिक्मत कार्कीले दावी पेस गर्दै